२०७६ असोज २९ गते बुधबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-२९ गते बुधबार । अक्टोबर १६, २०१९ । असोज कार्तिक कृष्ण तृतिया ।
सूर्योदय : ०६:०४ - सूर्यास्त : १७:३४

आजको राशिफल :
मेष –  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 

वृष – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।  

मिथुन – आकष्मिक धन लाभ हुनेछ ।  

कर्कट – कार्यमा सफलता पाइनेछ ।  

सिंह – एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । 

कन्या – बैदेशिक क्षेत्र कमजोर रहने छ ।  

तुला – नयाँ कार्यको योजना बन्ने छ । 

वृश्चिक –  अधुरा काम पुरा हुनेछ । 

धनु – जोश, जाँगर र हिम्मत बढ्नेछ । 

मकर – मन खिन्न हुने स्थिति आउने ।  

कुम्भ – बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । 

मिन – वित्तीय संस्थाबाट सहयोग मिल्ने छ  । 
प्रकाशित मिति : Wednesday, October 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal