×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज २९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७६ असोज २९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२९ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

मिति २०७६-०६-२९ गते बुधबार । अक्टोबर १६, २०१९ । असोज कार्तिक कृष्ण तृतिया ।
सूर्योदय : ०६:०४ – सूर्यास्त : १७:३४

आजको राशिफल :
मेष –  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 
वृष – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।  
मिथुन – आकष्मिक धन लाभ हुनेछ ।  
कर्कट – कार्यमा सफलता पाइनेछ ।  

सिंह – एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । 
कन्या – बैदेशिक क्षेत्र कमजोर रहने छ ।  
तुला – नयाँ कार्यको योजना बन्ने छ । 
वृश्चिक –  अधुरा काम पुरा हुनेछ । 
धनु – जोश, जाँगर र हिम्मत बढ्नेछ । 
मकर – मन खिन्न हुने स्थिति आउने ।  
कुम्भ – बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । 
मिन – वित्तीय संस्थाबाट सहयोग मिल्ने छ  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: