×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिजो घटेको सुन र चाँदीको मूल्य आज कति छ ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

हिजो घटेको सुन र चाँदीको मूल्य आज कति छ ? (भिडियो रिपोर्ट)

काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २४ रुपैयाँ ५ पैसा कायम गरेको छ । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: