गणपति माईक्रोफाइनान्सले माग्यो शाखा प्रबन्धक र सहायक पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

काठमाडौँ - गणपति माईक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले शाखा प्रबन्धक (ब.सहायक/सुपरिवेक्षक) र सहायक/प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : Wednesday, October 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal