×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माईक्रोफाइनान्सले माग्यो शाखा प्रबन्धक र सहायक पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

गणपति माईक्रोफाइनान्सले माग्यो शाखा प्रबन्धक र सहायक पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

काठमाडौँ – गणपति माईक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले शाखा प्रबन्धक (ब.सहायक/सुपरिवेक्षक) र सहायक/प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: