×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा बेशीशहर र लालबन्दीमा, शाखा संख्या १४८ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा बेशीशहर र लालबन्दीमा, शाखा संख्या १४८ पुग्यो

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १४८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: