×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र समितिभेज हस्पिटल थाइल्याण्डबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ५% छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंक र समितिभेज हस्पिटल थाइल्याण्डबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ५% छुट

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका भीषा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गरिनेछ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रालिको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: