२०७६ असोज २७ गते सोमबारको 'आर्थिक राशिफल', मिथुनलाई आकष्मिक धन लाभ हुने, धनुको ब्यापारमा नोक्सानी बेहोर्नु पर्ने

मिति २०७६-०६-२७ गते सोमबार । अक्टोबर १४, २०१९ । असोज कार्तिक कृष्ण प्रतिपदा ।
सूर्योदय : ०६:०२ - सूर्यास्त : १७:३६

आजको राशिफल :
मेष –  कार्य सम्पादन गर्न समस्या आउला । 

वृष –चिताएको कामले तिब्रता लिनेछ ।  

मिथुन – आकष्मिक धन लाभ हुनेछ ।  

कर्कट – नयाँ कार्यको थालनी हुनेछ।  

सिंह – बैदेशिक क्षेत्र कमजोर रहला । 

कन्या – लाभदायक यात्रा रहला ।  

तुला – ब्यापारमा सफलता मिल्नेछ । 

वृश्चिक –  नयाँ कार्यको योजना बन्नेछ । 

धनु – ब्यापारमा नोक्सानी बेहोर्नु पर्नेछ । 

मकर –  गरेको कार्यमा सफलता मिल्नेछ ।  

कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ । 

मिन – बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
प्रकाशित मिति : Monday, October 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal