२०७६ कार्तिक ५ गते मंगलबारको 'आर्थिक राशिफल', मिथुनको बैदेशिक क्षेत्रको काम अघि बढ्ने, वृश्चिकको तनाव बढ्ने

मिति २०७६-०७-०५ गते मंगलबार । अक्टोबर २३, २०१९ । कार्तिक कृष्ण नवमी ।
सूर्योदय : ०६:०७ - सूर्यास्त : १७:२८

आजको राशिफल :
मेष –  परोपकारका क्षेत्रमा लगानीको समय छ ।  

वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । 

मिथुन –बैदेशिक क्षेत्रको काम अघि बढ्ने ।

कर्कट – यात्रामा समान हराउन सक्ने ।  

सिंह – नयाँ कामका विभिन्न अवसर फेला पर्ने । 

कन्या – बोलीको प्रभावका कारण नयाँ काम सुरु हुने ।  

तुला –  ढिलै भए पनि अधुरा काम पुरा हुने । 

वृश्चिक –  तनाव बढ्ने छ । 

धनु – रोकिएको काम सम्पादन हुने योग छ ।  

मकर – आँटेको र ताकेको कार्य पुरा हुने ।  

कुम्भ – गरेको कामबाट दिर्गकालिन फाइदा पुग्न सक्ने । 

मिन – समान हराउन योग छ । 
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal