×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक ५ गते मंगलबारको ‘आर्थिक राशिफल’, मिथुनको बैदेशिक क्षेत्रको काम अघि बढ्ने, वृश्चिकको तनाव बढ्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक ५ गते मंगलबारको ‘आर्थिक राशिफल’, मिथुनको बैदेशिक क्षेत्रको काम अघि बढ्ने, वृश्चिकको तनाव बढ्ने

मिति २०७६-०७-०५ गते मंगलबार । अक्टोबर २३, २०१९ । कार्तिक कृष्ण नवमी ।
सूर्योदय : ०६:०७ – सूर्यास्त : १७:२८

आजको राशिफल :
मेष –  परोपकारका क्षेत्रमा लगानीको समय छ ।  
वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । 
मिथुन –बैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
कर्कट – यात्रामा समान हराउन सक्ने ।  

सिंह – नयाँ कामका विभिन्न अवसर फेला पर्ने । 
कन्या – बोलीको प्रभावका कारण नयाँ काम सुरु हुने ।  
तुला –  ढिलै भए पनि अधुरा काम पुरा हुने । 
वृश्चिक –  तनाव बढ्ने छ । 
धनु – रोकिएको काम सम्पादन हुने योग छ ।  
मकर – आँटेको र ताकेको कार्य पुरा हुने ।  
कुम्भ – गरेको कामबाट दिर्गकालिन फाइदा पुग्न सक्ने । 
मिन – समान हराउन योग छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: