२०७६ कार्तिक ४ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०४ गते सोमबार । अक्टोबर २२, २०१९ ।  कार्तिक कृष्ण अष्टमी ।
सूर्योदय : ०६:०६ - सूर्यास्त : १७:२९

आजको राशिफल :
मेष –  आम्दानी बढाउने कार्य सुरु गर्न सकिने ।  

वृष – सम्पति लाभ गर्न अनुकुल प्रयास हुने । 

मिथुन – बैदेशिक कार्य अघि बढ्ने ।

कर्कट – यात्रामा सावधानी अपनाउनु पर्ने ।  

सिंह – इच्छाअनुसार कम गर्ने मौका मिल्नेछ । 

कन्या – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुने ।  

तुला – शुभ समाचार सुन्न पाइने  । 

वृश्चिक –  अनावश्यक धन खर्च भइ मानसिक चिन्ता बढ्ने । 

धनु – दूरदराजको यात्राबाट लाभ लिन सकिने 

मकर – व्यापार ब्यबसाय फस्टाउने योग छ  ।  

कुम्भ – सहि समयमा सहि निर्णयले कार्य सम्पादन हुने । 

मिन – दैनिक व्यवहारमा खर्च बढ्ने । 
प्रकाशित मिति : Monday, October 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal