२०७६ असोज १८ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-१८ गते शनिबार । अक्टोबर ५, २०१९ । असोज शुल्क सप्तमी ।
सूर्योदय : ०५:५८ - सूर्यास्त : १७:४६

आजको राशिफल :
मेष –  समान हराउने वा चोरी हुने सम्भावना छ । 

वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।  

मिथुन – रोकिएको धन हात पर्ला ।  

कर्कट – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

सिंह – स्वास्थ्यमा खर्च बढ्नेछ । 

कन्या – सवारी साधन खरिद गर्ने योग छ । 

तुला – रोकिएको काम पुन: सुरु हुने छ । 

वृश्चिक –  भाग्यले विभिन्न अवसर जुराउने छ । 

धनु – नियमित खर्च समेत बढ्ने योग छ  । 

मकर –  ब्यापारमा सफलता र आर्थिक सहयोग मिल्नेछ ।  

कुम्भ – परिश्रम अनुसार उपलब्धि पनि राम्रो पाइएला । 

मिन – नयाँ काम सुरु गर्ने योग छ । 
प्रकाशित मिति : Saturday, October 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal