×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १३% लाभांश दिँदै, बोनस र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १३% लाभांश दिँदै, बोनस र नगद कति ?

काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो ।
यस्तै, कम्पनीले ८ करोड ६२ लाख ६५ हजार रुपैयाँ नगद र १ करोड ९० लाख ३५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ । हाल श्रीको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ । प्रस्तावित २.३५% बोनस सेयरपछि पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: