सिद्धार्थ बैंकको २५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : सिद्धार्थ बैंक
लाभांश : २५.२६% लाभांश
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, असोज २८ गते)
बुक क्लोज हुने अन्तिम दिन : असोज २९ गते 
सभा हुने मिति : कात्तिक ७ गते

विवरण :
सिद्धार्थ बैंकको २५.२६% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २९ गते बुधबार बुक क्लोज गर्दैछ ।

सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र १५.२६% नगद लाभांश दिने 
 कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने

सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal