×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ५.०१ अंकले घट्यो बजार, १९ करोड ६६ लाख माथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबार ५.०१ अंकले घट्यो बजार, १९ करोड ६६ लाख माथिको कारोबार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५.०१ अंकले घटेर ११३७.०३ विन्दुमा आइपुगेको छ । कुल १९ करोड ६६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र मेरोले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: