युनाइटेड इन्स्योरेन्सले कात्तिक २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस:
कम्पनी : युनाइटेड इन्स्योरेन्स कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : कात्तिक २६ गते

विवरण :
युनाइटेड इन्स्योरेन्स कम्पनीकोे २५औं वार्षिक साधारण सभा कात्तिक २६ गते गर्न लागेको छ ।  सभा प्रयोजनको लागि कात्तिक ८ गतेदेखि २६ गतेसम्म बुकक्लोज हुने भएको छ ।

सभामा पेस हुने प्रस्तावहरु :
संचालक समितिको संरचना परिर्वतन गर्ने
कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तियारी दिने 
आर्थिक वर्ष २०७४ /०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने 
संचालक समिति सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने

सभा हुने स्थान र समय :
कार्की ब्याङ्गकेट प्रालि, वडा नं. ११, बबरमहल काठमाडौँ 




प्रकाशित मिति : Friday, October 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal