×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सले कात्तिक २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA

युनाइटेड इन्स्योरेन्सले कात्तिक २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

१ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस:
कम्पनी : युनाइटेड इन्स्योरेन्स कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : कात्तिक २६ गते
विवरण :
युनाइटेड इन्स्योरेन्स कम्पनीकोे २५औं वार्षिक साधारण सभा कात्तिक २६ गते गर्न लागेको छ ।  सभा प्रयोजनको लागि कात्तिक ८ गतेदेखि २६ गतेसम्म बुकक्लोज हुने भएको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
संचालक समितिको संरचना परिर्वतन गर्ने
कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तियारी दिने 
आर्थिक वर्ष २०७४ /०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने 
संचालक समिति सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने
सभा हुने स्थान र समय :
कार्की ब्याङ्गकेट प्रालि, वडा नं. ११, बबरमहल काठमाडौँ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: