फोटो / भिडियोमा हेर्नुहोस् चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको 'गार्ड अफ अनर' (भिडियो / फोटो फिचर)

काठमाडौँ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई नेपाली सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको छ । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए । बाँकी फोटोमा हेर्नुहोस् !
प्रकाशित मिति : Saturday, October 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal