यो हप्ताको कार्यक्रम Download गर्नुहोस्




डाउनलोड गर्ने तरिका :


१. माथि Download लेखिएको आइकनमा क्लिक गर्ने । 

२. आफ्नो इन्टरनेटको स्पीड अनुसारको समय लिएर फाइल डाउनलोड हुन्छ । 

३. क्लिक गरेपछि तपाईंको C Drive मा सो फाइल डाउनलोड भएको हुन्छ ।  

४. सो फाइल एक पटक जाँच गरेर बजाउने ।


  • डाउनलोड गर्दा केहि समस्या देखिएमा, डाउनलोड भएको कार्यक्रम नबजेमा, वा अन्य कुनै समस्या आएमा सिधै ९८५१०१७९१४ (सुरज प्याकुरेल)लाई सम्पर्क गर्नुहोला । 
कृपया तलको आफ्नो रेडियोको कार्यक्रम सेडुल परिवर्तन भएको भए यथाशीघ्र खबर गर्नुहोला । साथै समय अपडेट नगरेका रेडियोहरुले अनिवार्य रुपमा अपडेट गर्नुहोला ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal