दशैँ विदामा कामना सेवा विकास बैंकले पनि २२ शाखाबाट सेवा दिने ! (नामसहित)

काठमाडौँ । कामना सेवा विकास बैंकले २२ वटा शाखाबाट दशैँ विदामा सेवा दिने भएको छ । बैंकले असोज १८, १९ , २० र २२ गते आफ्ना काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका केहि शाखाहरुबाट सेवा दिने जनाएको हो । बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुल्ला हुनेछन् । 
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal