×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ विदामा कामना सेवा विकास बैंकले पनि २२ शाखाबाट सेवा दिने ! (नामसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

दशैँ विदामा कामना सेवा विकास बैंकले पनि २२ शाखाबाट सेवा दिने ! (नामसहित)

काठमाडौँ । कामना सेवा विकास बैंकले २२ वटा शाखाबाट दशैँ विदामा सेवा दिने भएको छ । बैंकले असोज १८, १९ , २० र २२ गते आफ्ना काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका केहि शाखाहरुबाट सेवा दिने जनाएको हो । बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुल्ला हुनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: