प्राइम कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकले दियो कैलाश विकास बैंकलाई गाभ्न सैद्दान्तिक स्वीकृति !

काठमाडौं । नेपाल राष्ट्र बैंकले कैलाश विकास बैंंकलाई गाभ्न प्राइम कमर्सियल बैंकलाई सैद्दान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो ।

प्राइम बैंकले केहि दिन अघि मात्र कन्काई विकास बैंकलाई गाभेको थियो । प्राइमको कुल शाखा १ सय १३ रहेको छ भने कैलाश विकास बैंकको शाखा ९५ वटा रहेको छ । 
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal