२०७६ असोज १७ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-१७ गते शुक्रबार । अक्टोबर ४, २०१९ । असोज शुल्क षष्ठी ।
सूर्योदय : ०५:५७ - सूर्यास्त : १७:४७

आजको राशिफल :
मेष –  जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ  । 

वृष – घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ  ।  

मिथुन – व्यपारमा प्रयत्न गरे फाइदा लिन सकिने ।  

कर्कट – नसोचेको ठाउँबाट धनागमन हुने । 

सिंह – यात्रामा मालसामान हराउन सक्ला । 

कन्या – ब्यापारको सन्दर्भमा आदर्श व्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । 

तुला – रोकिएको धन हात पर्ला । 

वृश्चिक –  महत्वपूर्ण कामको थालनी हुनेछ । 

धनु – गरेका काममा ढिलासुस्ती हुनेछ । 

मकर –  वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  

कुम्भ –  शुभ समाचार सुन्न पाउने । 

मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने । 
प्रकाशित मिति : Friday, October 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal