×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोखाबाट २ लाख २४ हजार रुपैयाँसहित ११ जना जुवाडे पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

टोखाबाट २ लाख २४ हजार रुपैयाँसहित ११ जना जुवाडे पक्राउ !

काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ टोखा नगरपालिका–११ स्थित पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा २ लाख २४ हजार रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको हो ।
महाराजगञ्ज वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जुवाडेहरुको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: