टोखाबाट २ लाख २४ हजार रुपैयाँसहित ११ जना जुवाडे पक्राउ !

काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ टोखा नगरपालिका–११ स्थित पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा २ लाख २४ हजार रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको हो ।

महाराजगञ्ज वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जुवाडेहरुको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : Thursday, October 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal