×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक ३० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक ३० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-३० गते शनिबार । नोभेम्बर १६, २०१९ । मार्ग कृष्ण चतुर्थी । 
सूर्योदय । ०६:२४ । सूर्यास्त : १७:११  
आजको राशिफल :
मेष –  नजिकको व्यक्तिबाट कार्य पुरा हुने  । 
वृष – रोकिएको काम पुन: सुरु हुने । 
मिथुन –  मनमा दोधारको अवस्था सिर्जना हुने । 
कर्कट – गरेको कार्यबाट दोहोरो फाइदा लिन सकिने । 
सिंह –  जटिल ठानिएको कार्य सम्पादन हुने । 
कन्या – नसोचेको ठाउँबाट धनार्जन हुने । 
तुला – महत्वपूर्ण अवसर गुम्न सक्ने । 
वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने । 
धनु – व्यापार ब्यबसायमा फाइदा हुने  । 
मकर – चिताएको कामले तिब्रता लिने । 
कुम्भ –  समान हराउन सकिने ।  
मिन – बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति र प्रगति हुने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: