२०७६ कार्तिक ३० गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-३० गते शनिबार । नोभेम्बर १६, २०१९ । मार्ग कृष्ण चतुर्थी । 
सूर्योदय । ०६:२४ । सूर्यास्त : १७:११  

आजको राशिफल :
मेष –  नजिकको व्यक्तिबाट कार्य पुरा हुने  । 

वृष – रोकिएको काम पुन: सुरु हुने । 

मिथुन –  मनमा दोधारको अवस्था सिर्जना हुने । 

कर्कट – गरेको कार्यबाट दोहोरो फाइदा लिन सकिने । 

सिंह –  जटिल ठानिएको कार्य सम्पादन हुने । 

कन्या – नसोचेको ठाउँबाट धनार्जन हुने । 

तुला – महत्वपूर्ण अवसर गुम्न सक्ने । 

वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने । 

धनु – व्यापार ब्यबसायमा फाइदा हुने  । 

मकर – चिताएको कामले तिब्रता लिने । 

कुम्भ –  समान हराउन सकिने ।  

मिन – बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति र प्रगति हुने । 
प्रकाशित मिति : Saturday, November 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal