×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक २८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक २८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२८ गते बिहिबार । नोभेम्बर १४, २०१९ । मार्ग कृष्ण द्वितिय   । 
सूर्योदय । ०६:२३ । सूर्यास्त : १७:१२ 
आजको राशिफल :
मेष –  लाभदायक यात्रा रहने । 
वृष – व्यापार व्यवसायमा लाभ मिल्ने । 
मिथुन –  मनमा दुविधा उत्पन्न हुने । 
कर्कट – नयाँ कार्यको योजना बन्ने । 
सिंह –  व्यापार व्यवसायमा सफलता मिल्ने । 
कन्या – आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सकिने । 
तुला – कार्यमा बाधा आउने । 
वृश्चिक – नयाँ कार्य र रोजगारीको अवसर मिल्ने । 
धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने । 
मकर – बाहन लाभ हुने समय छ । 
कुम्भ –  अनावश्यक धन खर्च हुने ।  
मिन – बैदेशिक कार्य अघि बढ्ने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: