२०७६ कार्तिक २८ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२८ गते बिहिबार । नोभेम्बर १४, २०१९ । मार्ग कृष्ण द्वितिय   । 
सूर्योदय । ०६:२३ । सूर्यास्त : १७:१२ 

आजको राशिफल :
मेष –  लाभदायक यात्रा रहने । 

वृष – व्यापार व्यवसायमा लाभ मिल्ने । 

मिथुन –  मनमा दुविधा उत्पन्न हुने । 

कर्कट – नयाँ कार्यको योजना बन्ने । 

सिंह –  व्यापार व्यवसायमा सफलता मिल्ने । 

कन्या – आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सकिने । 

तुला – कार्यमा बाधा आउने । 

वृश्चिक – नयाँ कार्य र रोजगारीको अवसर मिल्ने । 

धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने । 

मकर – बाहन लाभ हुने समय छ । 

कुम्भ –  अनावश्यक धन खर्च हुने ।  

मिन – बैदेशिक कार्य अघि बढ्ने । 
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal