×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर ०३ गते मंगलबारको ‘आर्थिक राशिफल’, मकरको रोकिएको धन हात पर्ने, सिंहको कार्यमा अवरोध आउला !

PRIME CA

२०७६ मंसिर ०३ गते मंगलबारको ‘आर्थिक राशिफल’, मकरको रोकिएको धन हात पर्ने, सिंहको कार्यमा अवरोध आउला !

२ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मिति २०७६-०८-०३ गते मंगलबार । नोभेम्बर १९, २०१९ । मार्ग कृष्ण सप्तमी । 
सूर्योदय । ०६:२७ । सूर्यास्त : १७:१० 
आजको राशिफल :
मेष –  मानसिक चिन्ता बढ्ने । 
वृष – वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने । 
मिथुन – चिताएको कामले तिब्रता लिने । 
कर्कट –लगनशीलताले कामहरु अघि बढ्ने । 
सिंह –  कार्यमा अवरोध आउला । 
कन्या – सोचेको काम पुरा हुने । 
तुला – व्यापार ब्यबसायमा वृद्धि हुने । 
वृश्चिक – धैर्य एवम् लगनशीलताले अवसर दिलाउने । 
धनु – गरेका कार्यमा ढिलासुस्ती हुने । 
मकर – रोकिएको धन हात पर्ने । 
कुम्भ –  व्यापार व्यवसायबाट विशेष लाभ हुने ।  
मिन – शुभ समाचार सुन्न पाइएला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: