२०७६ मंसिर ०३ गते मंगलबारको 'आर्थिक राशिफल', मकरको रोकिएको धन हात पर्ने, सिंहको कार्यमा अवरोध आउला !

काठमाडौँ । मिति २०७६-०८-०३ गते मंगलबार । नोभेम्बर १९, २०१९ । मार्ग कृष्ण सप्तमी । 
सूर्योदय । ०६:२७ । सूर्यास्त : १७:१० 

आजको राशिफल :
मेष –  मानसिक चिन्ता बढ्ने । 

वृष – वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने । 

मिथुन – चिताएको कामले तिब्रता लिने । 

कर्कट –लगनशीलताले कामहरु अघि बढ्ने । 

सिंह –  कार्यमा अवरोध आउला । 

कन्या – सोचेको काम पुरा हुने । 

तुला – व्यापार ब्यबसायमा वृद्धि हुने । 

वृश्चिक – धैर्य एवम् लगनशीलताले अवसर दिलाउने । 

धनु – गरेका कार्यमा ढिलासुस्ती हुने । 

मकर – रोकिएको धन हात पर्ने । 

कुम्भ –  व्यापार व्यवसायबाट विशेष लाभ हुने ।  

मिन – शुभ समाचार सुन्न पाइएला । 
प्रकाशित मिति : Tuesday, November 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal