चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी :  चिलिमे जलविद्युत कम्पनी
लाभांश : २५%
बुक क्लोज हुने मिति : कार्तिक २७ गते बुधबार
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, कात्तिक २६ गते)
सभा हुने मिति : मंसिर ११ गते 

विवरण :
चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ ।

पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, November 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal