×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक १५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक १५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-१५ गते शुक्रबार । नोभेम्बर ०१, २०१९ । कार्तिक शुल्क पंचमी। 
सूर्योदय : ०६:१३ – सूर्यास्त : १७:२०

आजको राशिफल :
मेष – अनावश्यक धन खर्च हुने ।  
वृष – कार्य क्षेत्रमा प्रगति हुने । 
मिथुन – अचल सम्पति हात पर्ने ।
कर्कट – बैदेशिक कार्य अघि बढ्ने ।  

सिंह – बैदेशिक क्षेत्र कमजोर रहला । 
कन्या –  आर्थिक क्षेत्र सबल रहला ।  
तुला –  लगानीको वातावरण रहने। 
वृश्चिक –  बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने ।  
धनु – चुनौतिको सामना गर्नु पर्ला ।  
मकर – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।  
कुम्भ – बैदेशिक क्षेत्रको लगानी लाभदायक हुने । 
मिन – व्यापार व्यवसायमा औसत लाभ हुने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: