२०७६ कार्तिक १५ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-१५ गते शुक्रबार । नोभेम्बर ०१, २०१९ । कार्तिक शुल्क पंचमी। 
सूर्योदय : ०६:१३ - सूर्यास्त : १७:२०

आजको राशिफल :
मेष – अनावश्यक धन खर्च हुने ।  

वृष – कार्य क्षेत्रमा प्रगति हुने । 

मिथुन – अचल सम्पति हात पर्ने ।

कर्कट – बैदेशिक कार्य अघि बढ्ने ।  

सिंह – बैदेशिक क्षेत्र कमजोर रहला । 

कन्या –  आर्थिक क्षेत्र सबल रहला ।  

तुला –  लगानीको वातावरण रहने। 

वृश्चिक –  बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने ।  

धनु – चुनौतिको सामना गर्नु पर्ला ।  

मकर – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।  

कुम्भ – बैदेशिक क्षेत्रको लगानी लाभदायक हुने । 

मिन – व्यापार व्यवसायमा औसत लाभ हुने । 
प्रकाशित मिति : Friday, November 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal