×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक २६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक २६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२६ गते मंगलबार । नोभेम्बर १२, २०१९ । कार्तिक शुल्क पुर्णिमा । 
सूर्योदय । ०६:२१ । सूर्यास्त : १७:१३  
आजको राशिफल :
मेष –  लामो समयदेखि रोकिएको अधुरा कार्यहरु पुरा हुने । 
वृष – समान हराउने वा चोरी हुने सम्भावना  । 
मिथुन – शुभ समाचार सुन्न पाइने । 
कर्कट – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने । 
सिंह – आकष्मिक धन लाभ हुने । 
कन्या – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने । 
तुला – धनार्जनका नयाँ स्रोतहरु पत्त लाग्ने । 
वृश्चिक – कार्य सुरु गर्नुको उचित समय छ । 
धनु – जोश, जाँगर र हिम्मत बढ्ने । 
मकर – आँटेको काममा बाधा हुने । 
कुम्भ –  नयाँ कार्यको थालनी हुने ।  
मिन – आर्थिक कारोबार अघि बढ्ने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: