२०७६ कार्तिक २६ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२६ गते मंगलबार । नोभेम्बर १२, २०१९ । कार्तिक शुल्क पुर्णिमा । 
सूर्योदय । ०६:२१ । सूर्यास्त : १७:१३  

आजको राशिफल :
मेष –  लामो समयदेखि रोकिएको अधुरा कार्यहरु पुरा हुने । 

वृष – समान हराउने वा चोरी हुने सम्भावना  । 

मिथुन – शुभ समाचार सुन्न पाइने । 

कर्कट – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने । 

सिंह – आकष्मिक धन लाभ हुने । 

कन्या – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने । 

तुला – धनार्जनका नयाँ स्रोतहरु पत्त लाग्ने । 

वृश्चिक – कार्य सुरु गर्नुको उचित समय छ । 

धनु – जोश, जाँगर र हिम्मत बढ्ने । 

मकर – आँटेको काममा बाधा हुने । 

कुम्भ –  नयाँ कार्यको थालनी हुने ।  

मिन – आर्थिक कारोबार अघि बढ्ने । 
प्रकाशित मिति : Tuesday, November 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal