०.२४ अंकले घट्यो बजार, कारोबार ३५ करोड ६८ लाखमाथि

काठमाडौँ - साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ०.२४ अंकले घटेर ११३१.१२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पिसिबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, November 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal