×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो १३.१०% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो १३.१०% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले १३.१०% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १५४ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १३.१०% बोनस सेयर दिने निर्णय गरेको हो । तर, बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने छ ।
यो प्रस्ताव बिमा समिति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: