गुराँस लाइफ इन्स्योरेन्सले गर्यो १३.१०% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्सले १३.१०% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १५४ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १३.१०% बोनस सेयर दिने निर्णय गरेको हो । तर, बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने छ ।

यो प्रस्ताव बिमा समिति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Wednesday, November 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal