ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त


काठमाडौँ - ज्योति विकास बैंक लि.को सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३४४औँ बैठकले सर्बसाधारण सेयरधनीको तर्फबाट कात्तिक २७ गतेदेखि लागू हुनेगरी  मन महर्जनलाई नियुक्त गरेको हो ।
प्रकाशित मिति : Thursday, November 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal