×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले सेयरधनीलाई ६.८% नगद लाभांश दिँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकले सेयरधनीलाई ६.८% नगद लाभांश दिँदै !

काठमाडौं – कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति २८०औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ६.८% नगद लाभांश दिने निर्णय गरेको हो । 
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद वितरण गर्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: