कामना सेवा विकास बैंकले सेयरधनीलाई ६.८% नगद लाभांश दिँदै !

काठमाडौं - कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति २८०औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ६.८% नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद वितरण गर्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal