×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सम्झौता, बैंकका ग्राहकले स्पामा ३०% छुट पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सम्झौता, बैंकका ग्राहकले स्पामा ३०% छुट पाउने

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि. र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच स्पामा छुट दिन समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: