×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर १२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर १२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-१२ गते बिहिबार । नोभेम्बर २८, २०१९ । मार्ग शुक्ल द्वितीया ।
सूर्योदय । ०६:३४ । सूर्यास्त : १७:०८

आजको राशिफल :
मेष – बार्णिज्य क्षेत्रबाट लाभ मिल्ने ।

वृष – परिश्रमअनुसार उपलब्धि प्राप्त हुने ।

मिथुन – रोकिएको धन हात पर्ला ।

कर्कट – नयाँ कार्य सुरु गर्ने समय छ ।

सिंह – खर्च बढ्ने छ ।

कन्या – ब्यापारमा मनग्ये धन लाभ मिल्ने।

तुला – आकष्मिक धन लाभ मिल्ने ।

वृश्चिक – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।

धनु – व्यापारबाट फाइदा हुने ।

मकर – रोकिएको काम पुन: सुरु हुने ।

कुम्भ – घर, जग्गाको कारोबारमा फाइदा मिल्ने ।

मिन – वैदेशिक क्षेत्रको काम आघि बढ्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: