×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर १० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर १० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०८-१० गते मंगलबार । नोभेम्बर २६, २०१९ । मार्ग कृष्ण औंसी । 
सूर्योदय । ०६:३२ । सूर्यास्त : १७:०८ 
आजको राशिफल :
मेष –  गरेको कार्यबाट राम्रो मुनाफा मिल्ने । 
वृष – नयाँ काम वा रोजगारको अवसर मिल्ने।  
मिथुन –  व्यापार ब्यबसायबाट लाभ मिल्ने । 
कर्कट – पैतृक सम्पतिमा विवाद बढ्ने । 
सिंह –  कार्यमा सफलता मिल्ने । 
कन्या – बैदेशिक कार्य अघि बढ्ने । 
तुला – आम्दानी प्रशस्तै बढ्ने । 
वृश्चिक – पैसा फस्न सक्ने।  
धनु – आकष्मिक धन लाभ हुने । 
मकर –   कार्य सम्पादन हुने  । 
कुम्भ – प्राविधिक कार्यमा सफलता मिल्ने ।  
मिन – झन्झटिलो काममा संग्लग्न हुनेपर्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: