२०७६ मंसिर १० गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-१० गते मंगलबार । नोभेम्बर २६, २०१९ । मार्ग कृष्ण औंसी । 
सूर्योदय । ०६:३२ । सूर्यास्त : १७:०८ 

आजको राशिफल :
मेष –  गरेको कार्यबाट राम्रो मुनाफा मिल्ने । 

वृष – नयाँ काम वा रोजगारको अवसर मिल्ने।  

मिथुन –  व्यापार ब्यबसायबाट लाभ मिल्ने । 

कर्कट – पैतृक सम्पतिमा विवाद बढ्ने । 

सिंह –  कार्यमा सफलता मिल्ने । 

कन्या – बैदेशिक कार्य अघि बढ्ने । 

तुला – आम्दानी प्रशस्तै बढ्ने । 

वृश्चिक – पैसा फस्न सक्ने।  

धनु – आकष्मिक धन लाभ हुने । 

मकर –   कार्य सम्पादन हुने  । 

कुम्भ – प्राविधिक कार्यमा सफलता मिल्ने ।  

मिन – झन्झटिलो काममा संग्लग्न हुनेपर्ने ।
प्रकाशित मिति : Tuesday, November 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal