२०७६ मंसिर ०५ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०८-०५ गते बिहिबार । नोभेम्बर २१, २०१९ । मार्ग कृष्ण नवमी । 
सूर्योदय । ०६:२८ । सूर्यास्त : १७:०९ 

आजको राशिफल :
मेष –  एक पछि अर्को अवसर आउनाले मन प्रशन्न रहने । 

वृष – सानातिना समस्याको अल्झिनुपर्ने । 

मिथुन – हर्ष र प्रसन्नताका बीचमा समय व्यतित हुने । 

कर्कट – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने । 

सिंह –  धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने । 

कन्या – गरेका काममा ढिला सुस्ती हुने । 

तुला –चिन्ता छाडेर चिन्तन गर्ने समय छ । 

वृश्चिक – व्यापार व्यवसायबाट आम्दानी हुने । 

धनु – भौतिक साधन जुटाउने समय छ । 

मकर – आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । 

कुम्भ –  आम्दानी बढाउने काम सुरु गर्न सकिने ।  

मिन – आँटेको र ताकेको कार्य पुरा होला । 
प्रकाशित मिति : Thursday, November 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal