रिडी हाइड्रोपावरले गर्यो ५.२६% बोनस सेयर दिने घोषणा, पौष ४ गते साधारणसभा हुने

काठमाडौँ - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.ले ५.२६% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट सेयरधनीलाई ५.२६% बोनस सेयर दिने निर्णय गरेको हो । उक्त लाभांश पौष ४ गते हुने १८औँ साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्नेछ ।
   
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal