×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरले गर्यो ५.२६% बोनस सेयर दिने घोषणा, पौष ४ गते साधारणसभा हुने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

रिडी हाइड्रोपावरले गर्यो ५.२६% बोनस सेयर दिने घोषणा, पौष ४ गते साधारणसभा हुने

काठमाडौँ – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.ले ५.२६% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट सेयरधनीलाई ५.२६% बोनस सेयर दिने निर्णय गरेको हो । उक्त लाभांश पौष ४ गते हुने १८औँ साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्नेछ ।
   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: