×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : सबैको लघुवित्तको १३% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

PRIME CA

लाष्ट रिमाइन्डर : सबैको लघुवित्तको १३% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार

लाष्ट रिमाइन्डर :
कम्पनी : सबैको लघुवित्त वित्तीय संस्था
लाभांश : १३% बोनस सेयर
बुकक्लोज हुने मिति : बिहिबार (मंसिर ५ गते)
लाभांश सुरक्षित हुने मिति : आज (बुधबार, मंसिर ४ गते)
विवरण :
सबैको लघुवित्त वित्तीय संस्थाको १३% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सबैको लघुवित्तले लाभश अनुमोदन गर्न मंसिर २१ गते साधारण सभा बोालाएको छ । यसका लागि बिहीबा मंसिर ५ गते बुक क्लोज हुँदैछ ।
पेस हुने प्रस्तावहरु :
१३% बोनस सेयर दिने । 
१००% हकप्रद सेयर ल्याउने । 
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने । 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने । 
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने । 
सभा हुने स्थान र समय :
मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १६ करोड ५० लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १८ कराड ६४ लाख ५० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: