×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : स्टान्डर्ड चार्टर्ड बैंकको २२.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : स्टान्डर्ड चार्टर्ड बैंकको २२.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
लाभांश : २२.५०% नगद  
बुक क्लोज हुने मिति :सोमबार (मंसिर ९ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर ८ गते)
सभा हुने मिति : मंसिर २३ गते
विवरण :
स्टान्डर्ड चार्टर्ड बैंकको २२.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २३ गते वार्षिक साधारणसभा गर्नको लागि मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्ताबहरु :
 २२.५०% नगद लाभांश दिने
बैंकको नियमावली संसोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ
प्रतिशेयर आम्दानी : ३२ रुपैयाँ १६ पैसा
प्रतिशेयर नेटवर्थ : १९४ रुपैयाँ २८ पैसा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: