लाष्ट रिमाइन्डर : स्टान्डर्ड चार्टर्ड बैंकको २२.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
लाभांश : २२.५०% नगद  
बुक क्लोज हुने मिति :सोमबार (मंसिर ९ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर ८ गते)

सभा हुने मिति : मंसिर २३ गते

विवरण :
स्टान्डर्ड चार्टर्ड बैंकको २२.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २३ गते वार्षिक साधारणसभा गर्नको लागि मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्ताबहरु :
 २२.५०% नगद लाभांश दिने
बैंकको नियमावली संसोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ
प्रतिशेयर आम्दानी : ३२ रुपैयाँ १६ पैसा
प्रतिशेयर नेटवर्थ : १९४ रुपैयाँ २८ पैसा
प्रकाशित मिति : Sunday, November 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal