'टुच्च' बढ्यो बजार : ०.७९ अंकले बढेको नेप्से ११३५.९५ विन्दुमा

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ०.७९ अंकले बढेर ११३५.९५ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ८३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एचडीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Thursday, November 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal