सपोर्ट माइक्रोफाइनान्सले गर्यो १०% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

काठमाडौं - सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले १०% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको कार्तिक २१ गते बसेको सञ्चालक समितिको १३६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal