×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सले गर्यो १०% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सले गर्यो १०% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले १०% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको कार्तिक २१ गते बसेको सञ्चालक समितिको १३६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: