नेपाल राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत !

काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४०% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर १० गते (मंगलबार) संस्थाद्वारा प्रस्तावित २६% बोनस सेयर र १४% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

प्रकाशित मिति : Wednesday, November 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal