×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकद्वारा स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश स्वीकृत !

काठमाडौँ – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४०% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर १० गते (मंगलबार) संस्थाद्वारा प्रस्तावित २६% बोनस सेयर र १४% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: