×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने !

काठमाडौं । भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापनाको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम सकिसकेको छ भने नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना हुनेछ । 
मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् भने भारतको निजी क्षेत्रको लगानी भएको ठुलो बैंक हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: