भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने !

काठमाडौं । भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापनाको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम सकिसकेको छ भने नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना हुनेछ । 

मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् भने भारतको निजी क्षेत्रको लगानी भएको ठुलो बैंक हो ।
प्रकाशित मिति : Thursday, November 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal