×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक २५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक २५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२३ गते सोमबार । नोभेम्बर ११, २०१९ । कार्तिक शुल्क चतुर्दशी । 
सूर्योदय । ०६:२१ । सूर्यास्त : १७:१७ 
आजको राशिफल :
मेष –  आत्मबल बढाएर काम गरेका असफल भइँदैन । 
वृष – व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । 
मिथुन – व्यापारमा रुचि बढ्नेछ । 
कर्कट – वैदेशिक कार्य अघि बढ्नेछ । 
सिंह – दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 
कन्या – नयाँ काम वा रोजगार पाइनेछ । 
तुला – वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । 
वृश्चिक – लाभदायक यात्रा रहला । 
धनु – सौन्दर्यतामा धन खर्च हुनेछ। 
मकर – विभिन्न कार्य सम्पन्न हुनेछन् । 
कुम्भ –  शुभ समाचार सुन्ने योग छ ।  
मिन – धन प्राप्त हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: