२०७६ कार्तिक २५ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ । मिति २०७६-०७-२३ गते सोमबार । नोभेम्बर ११, २०१९ । कार्तिक शुल्क चतुर्दशी । 
सूर्योदय । ०६:२१ । सूर्यास्त : १७:१७ 

आजको राशिफल :
मेष –  आत्मबल बढाएर काम गरेका असफल भइँदैन । 

वृष – व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । 

मिथुन – व्यापारमा रुचि बढ्नेछ । 

कर्कट – वैदेशिक कार्य अघि बढ्नेछ । 

सिंह – दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 

कन्या – नयाँ काम वा रोजगार पाइनेछ । 

तुला – वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । 

वृश्चिक – लाभदायक यात्रा रहला । 

धनु – सौन्दर्यतामा धन खर्च हुनेछ। 

मकर – विभिन्न कार्य सम्पन्न हुनेछन् । 

कुम्भ –  शुभ समाचार सुन्ने योग छ ।  

मिन – धन प्राप्त हुनेछ । 
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal