×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले दियो विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन !

PRIME CA

नेपाल राष्ट्र बैंकले दियो विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन !

अर्थ सरोकार

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ‘गोएएमएल’ मा रजिष्टर्ड हुन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुस मसान्तसम्ममा अनिवार्य रुपमा ‘गोएएमएल’मा रजिष्टर्ड हुन निर्देशन दिएको हो ।  
बैंक तथा वित्तीय संस्थाहरुमा हुने शंकास्पद कारोबार र  क्रियाकलापको न्यूनिकरण गर्ने उद्देश्यले वित्तीय संस्थाले विद्युतीय माध्यमबाट बैंकहरुले आफ्नो कोर बैंकिङ सिस्टम वा अन्य कुनै विद्युतीय माध्यमबाट गोएएमएलमा रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।
वाणिज्य बैंकहरु भने सो प्रणालीमा आबद्ध भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: