×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तले ४४.३३५४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्तले ४४.३३५४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था 
लाभांश : ४४.३३५४% (२७.११८६% बोनस र १७.२१६८% नगद )
बुकक्लोज हुने मिति : सोमबार (मंसिर १६ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर १५ गते)
सभा हुने मिति : मंसिर ३० गते
विवरण :
छिमेक लघुवित्तको ४४.३३५४% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । मंसिर ३० गते सभा गर्नको लागि कम्पनीले मंसिर १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
२७.११८६% बोनस र १७.२१६८% नगद दिने 
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ५० करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: