छिमेक लघुवित्तले ४४.३३५४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था 
लाभांश : ४४.३३५४% (२७.११८६% बोनस र १७.२१६८% नगद )
बुकक्लोज हुने मिति : सोमबार (मंसिर १६ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर १५ गते)

सभा हुने मिति : मंसिर ३० गते

विवरण :
छिमेक लघुवित्तको ४४.३३५४% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । मंसिर ३० गते सभा गर्नको लागि कम्पनीले मंसिर १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
२७.११८६% बोनस र १७.२१६८% नगद दिने 
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ५० करोड रुपैयाँ पुग्ने
प्रकाशित मिति : Sunday, December 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal