सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?


अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : मंगलबार (मंसिर २४ गते)
कित्ता : २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस ८ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
 सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं ।

अन्य विवरण : 
लिलामीको बोलपत्र पुस ९ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा खोलिने । 
 संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्ने
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
आवेदकले न्यूनतम वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal