×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : मंगलबार (मंसिर २४ गते)
कित्ता : २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस ८ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता
फारम लिन र बुझाउन पाइने स्थान :
 सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं ।
अन्य विवरण : 
लिलामीको बोलपत्र पुस ९ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा खोलिने । 
 संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्ने
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
आवेदकले न्यूनतम वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: