×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको नयाँ विस्तारित काउन्टर बाँसबारीमा, राणा र अधिकारीद्वारा उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकको नयाँ विस्तारित काउन्टर बाँसबारीमा, राणा र अधिकारीद्वारा उद्घाटन

बाँसबारी

काठमाडौं – काठमाडौंको बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टरको विस्तार गरेको छ । काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरु गरेको हो ।
उक्त विस्तारित काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहा, बैंकका तथा अस्पातालका कर्मचारीहरुको उपस्थिति थियो ।
उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: