लुम्बिनी विकास बैंकले गर्यो २०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौँ - लुम्बिनी विकास बैंकले आफ्नो सेयरधनीहरुलाई २०% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । 

यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal