धेरैपछि सेयर बजारमा हरियाली, १३.५१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १३.५१ अंकले बढेर ११४८.८९ विन्दुमा आइपुगेको छ । कुल ४६ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र डिडिबिएल ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, December 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal