एनएमबि बैंकले पुस २४ मा डाक्यो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं - एनएमबि बैंकले पुस २४ गते २४औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा बैंकले ३५% लाभांश बितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । 

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१% बोनस सेयर र १४% नगद लाभांश प्रस्ताव पेस गर्ने भएको छ । बैंकले पुस ४ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् ।
प्रकाशित मिति : Thursday, December 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal