नेपाल एग्रो लघुवित्तमा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त


काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाले सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गरेका छन् । संस्थाले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न नवराज घिमिरे र गंगा प्रसाद तामाङलाई नियुक्त गरेका हुन् । 

कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारणसभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो ।

प्रकाशित मिति : Sunday, December 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal