×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एग्रो लघुवित्तमा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपाल एग्रो लघुवित्तमा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त

काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाले सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गरेका छन् । संस्थाले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न नवराज घिमिरे र गंगा प्रसाद तामाङलाई नियुक्त गरेका हुन् । 
कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारणसभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: