×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ८.७३ अंकले बढ्यो बजार, ३० करोड ८२ लाख माथिको कारोबार

PRIME CA

बुधबार ८.७३ अंकले बढ्यो बजार, ३० करोड ८२ लाख माथिको कारोबार

१८ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.७३ अंकले बढेर ११२४.४७ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसिए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: