बुधबार ८.७३ अंकले बढ्यो बजार, ३० करोड ८२ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.७३ अंकले बढेर ११२४.४७ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसिए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, December 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal